कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा बेपत्ता भएका चार जना बालकको शव भेटिएको छ । आज (बिहिबार) दिउँसो कैलालीको गोदावरी नगरपालिका–९ स्थिति खुटिया नदीमा नुहाउन गएका अन्दाजी १५–१६ वर्षका चार बालकको शव फेला परेको हो ।
उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा ल्याइँदैछ । मृतक बालकहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन ।
उनीहरू धनगढीबाट खुटिया नदीमा नुहाउन गएको भन्ने बुझिएको उनले बताए । घटना’bout थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)