वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सडकमा शङ्कास्पद अवस्थामा फेला परेका भारतको मोतिहारी पटोका श्रीपुर ग्राम पञ्चायत–०१ बस्ने २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनको शरीर खानतलासी गर्दा १६.५७ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका पासवानमाथि लागुऔषध ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)
सम्बन्धित समाचार
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’
चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
खैरो हेरोइनसहित पक्राउ
कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ






