काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्क बैठकले १६ असोज शुक्रबारदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिइन् ।
संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन २८ वैशाखदेखि सुरु भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)
सम्बन्धित समाचार
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक
रसुवा बाढीपछि मुस्ताङमा उल्लेख्य रुपमा घट्यो पर्यटक आगमन
प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै
पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरपालिकाको निगरानी
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
मनाङको हिम्लुङ हिमालमा पहिरो, १ दर्जन बेपत्ता भएको आशंका





