रिजाल मृत अवस्थामा भेटिए

तनहुँ । जिल्लास्थित व्यास-१ अडमपानीको खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीका अनुसार १८ वर्षका आकाश रिजाल मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीय छिमेकीहरुले अचानक मृत अवस्थामा रिजालको शव देखेपछि नजिकैको प्रहरी कार्यालय दमौलीमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दमौलीको विशेष प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

रिजालको मृत्युको कारण’bout अनुसन्धान थालिएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित