Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै चरिकोट प्रहरी

स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै चरिकोट प्रहरी

,

दोलखा । व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)को रुपमा स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ दोलखा प्रहरीले प्रयोगमा ल्याएको छ । लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन गरिएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो ।

प्रहरी चौकी सातदोबाटका इन्चार्ज प्रहरी सहायक निरिक्षक महेश आचार्यले आयात गर्ने सम्भावना नभएको र समय तथा खर्च धेरै लाग्ने भएको कारण स्थानीय स्काफोल्डरलाई बनाउन लगाएर म्यान क्याचर प्रयोगमा ल्याईएको बताए । ४ ओटा ‘म्यान क्याचर’ मध्ये जिल्ला भित्रिने खरिढुङ्गा नाका र किर्नेटार नाकामा एक–एक ओटा र दुईओटा चरिकोटमा राखिने उनले जनाए ।

भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकाहरुबाट लकडाउन उल्लंघन गर्ने जोखिम बढे पछि नियन्त्रणमा लिन दोलखा प्रहरीले स्थानीय स्काफोल्डरलाई ४ ओटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो ।

प्रहरीले सुरुमा लागत इष्टिमेट गरेर भीमेश्वर नगरपालिका–६, स्थित पर्शुराम ग्रील उद्योग ४ ओटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । पछि ग्रील उद्योगले निशुल्क रुपमा ‘म्यान क्याचर’ उपलब्ध गराएको आचार्यले जनाए ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

साताका लोकप्रिय समाचार

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

हावा हुरीले ढालेकाे रुखमा ठोक्किएर मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सिमावर्ती बजारमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरका महेश बोहरा (राजु) को मृत्यु भएको छ...

ट्रेन्डिङ

धमाधम लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

सप्तरी, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागु औषध नियन्त्रण अभियान कडाईका साथ संचालनमा ल्याएपछि धमाधम सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् । यसैक्रममा...

वर्तमान राजनीतिक घटनाक्रम अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण: निजी क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन भएपछि उत्पन्न परिस्थितिप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै पछिल्लो राजनीतिक घटनाक्रम मुलुकको अर्थतन्त्रका लागि दुर्भाग्यपूर्ण...

डा केसी प्रति राज्य पक्षबाट गरिएको व्यवहार निकृष्ट र आपत्तिजनक : नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले चिकित्सा क्षेत्र सुधारको पक्षमा उभिदैं आएका अभियन्ता डा. गोविन्द केसीमाथी राज्य पक्षबाट प्रहरी प्रशासन लगाएर गरिएको व्यवहारप्रति आपत्ति जनाएको...

अञ्जुको एक्लोपनमा वर्षा र रामबाबु

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नो नयाँ गीत ‘एक्लै छु म...’ को भिडियो रिलिज गरेकी छन् । गीतको शब्द उनको जीवनीसँग मिल्दो छ ।...

सरकारको आश्वासन : उपभोग्य वस्तुको अभाव हुन दिदैँनौँ

काठमाडौं । चीनबाट फैलिएको कोभिड–९१ (कोरोना) भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा सरकारले कोरोनाका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको...

नेपाल प्रहरी एआईजीविहीन

काठमाडौं । यतिबेला नेपाल प्रहरीको सिंगो संगठन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)विहीन अवस्थामा छ । रिक्त तीन एआईजी पदका लागि प्रहरीभित्र ७ डीआईजी प्रतिस्पर्धामा देखिएका...

‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ...

राजेशले भने– दीपाश्रीलाई माफ गरिदिनू

काठमाडौं । आफ्नो कारणले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले लगातार दुई सातादेखि गाली खानुपरेपछि अभिनेता राजेश हमालले निरौलालाई माफ गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेका...

वनमा दिगो वन व्यवस्थापन कार्यक्रम

‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’का नाममा वनमा बेथिति हुन थालेपछि सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरी ‘दिगो वन व्यवस्थापन कार्यक्रम’ कार्यान्वयनमा ल्याउन लागेको...

कर्मचारीमा कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल सिल

बझाङ । जिल्ला अस्पताल बझाङले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ परिक्षणका क्रममा...

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको फैसला

टोकियो । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।...

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)