Sunday, May 9, 2021
Home Not-to-be-missed डोनी भान अनुबन्धमा तीन क्लबको दौडधूप

डोनी भान अनुबन्धमा तीन क्लबको दौडधूप

,

आम्सटर्डम । नेदरल्यान्ड तथा डच क्लब आयाक्सका युवा मिडफिल्डर डोनी भान डि विक अनुबन्धमा युरोपका ठूला क्लबहरू स्पेनिस रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्ट्सले चासो देखाएका छन् । दौडमा म्याड्रिड सबैभन्दा अघि देखिँदा म्यानचेस्टर युनाइटेड र युभेन्ट्स डोनीलाई रियलबाट हाइ ज्याक गर्ने योजना बुनिएको छ । डोनीको अनुबन्ध मूल्य ४४ मिलियन पाउन्ड तोकिएको छ । योहान क्रुएफ एरिनामा डोनीको सम्झौता २०२२ को समरसम्म रहेको छ ।

आयाक्स अघिल्लो सिजन अविश्वनीय रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा डोनी टोलीका मुख्य सदस्य रहेका थिए । उनले पनि आयाक्स छोड्ने र क्लबले पनि रिलिज गर्ने तयारी गरेको छ ।

यसअघि आयाक्सका स्टार खेलाडीहरू फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले क्लब छाडिसकेका छन् । हाकिम जियाचले चेल्सीसँग सम्झौता गरिसकेका छन् । अब डोनी पनि बाहिरिने तरखरमा रहेका छन् । स्पेनिस पत्रिका मुन्डो डिर्पाेटिभोका अनुसार रियल म्यानचेस्टर र युभेन्ट्सले २३ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न चासो देखाएको छ ।

रिपोर्टअनुसार रियलले डोनीसँग प्रि–सम्झौता गरिसकेको उल्लेख गरेको छ । तर, युनाइटेड रियलबाट डोनीलाई हाइ ज्याक गर्ने तयारीमा छ । युनाइटेड अर्काे सिजन आफ्नो मिडफिल्ड बलियो बनाउने योजनामा छ । यसअघि गत जनवरीमा ब्रुनो फर्नान्डेज अनुबन्ध भएपछि युनाइटेडको मिडफिल्ड सुध्रिँदै गएको छ ।

यस्तै, युभेन्ट्सले डोनीलाई चासो दिइरहेको छ । युभेन्ट्स म्याथ्थिज डि लेग्टसँग डोनीलाई रियुनाइटेड गर्ने योजनामा छ । डोनीले यो सिजन ३७ खेलमा १० गोल गर्नुका साथै ११ असिस्ट दिएका छन् ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

बीरगञ्जमा साढे ६ घण्टामा ४ जनाको निधन

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित...

ट्रेन्डिङ

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुर भुल्केका एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार, भुल्केका ४३ वर्षीया...

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक साउन ६ गते बिहान...

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु

धनुषा ।  कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन्...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

धादिङमा पहिराले सडकमा गुडिरहेका दुई कन्टेनर पुरिए

धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नं...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी...

भारतद्वारा अतिक्रमित क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । दार्चुलाको व्यास गाउँपालिकाअन्तर्गत पर्ने सो क्षेत्रको...

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । बलात्कारमा संलग्न तीनजनालाइ प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । झापामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)