मोरङ । १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–१० डेरा गरी बस्ने पाँचथर घर भएका २० वर्षीय मौसम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालिका जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलबारीले लिम्बुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार






