प्रहरीले चलाएको गोली लागेर एक जेन्जीको निधन

काठमाडौं । आज (सोमबार) काठमाण्डूमा जेनजीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन ।

अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत रहेको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए । उनको परिचय खुल्न बाँकी छ । यस’bout विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश