काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । आज (सोमबार) जेनजी युवाहरूले काठमाडौंमा गरेको प्रदर्शन र प्रहरीको धरपकड’bout छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । सचिवालयको बैठक ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)
सम्बन्धित समाचार







