काठमाडौँ । जेनजी आन्दोलनमा सहभागी थप एक जना घाइतेको मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा ३६ बर्षिय लक्ष्मण राईको निधन भएको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ घर भएका राईलाई २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेको थियो । उनलाई बालाजुबाट ल्याएर ट्रमा सेन्टरमा राखी उपचार भइरहेकोमा गएराती मृत्यु भएको हो ।
उनीसँगै जेनजी आन्दोलनमा ज्यान जानेहरूको संख्या ७६ पुगेको छ । उनीहरूमध्ये १० जना कैदी बन्दी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)
सम्बन्धित समाचार







