Monday, May 17, 2021
Home Breaking News आज काठमाडौंमा एक जनासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

आज काठमाडौंमा एक जनासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

,

काठमाडौं । आज शनिबार विहान काठमाडौंमा एक् जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित कपिलवस्तु, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका हुन् ।

(Visited 250 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

ट्रेन्डिङ

रौतहटमा गोली हानी पुजारीको हत्या

रौतहट । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल...

सुपथ मुल्य पसल : घ्युदेखी खसीसम्म छुटमा पाइन्छ

काठमाडौँ । सरकारले मुलुकभर दशैतिहार र छठ पर्वलाई लक्षित गरि सुपथ मुल्य पसल सञ्चालनमा गरेको छ । सरकारले चाड पर्वमा आम उपभोक्तालाई राहत दिन...

ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि पर्साको ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फ्याँकिदिएका छन्...

कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका बन्द

काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित...

‘सेकुवा’ पुस्तकसँगै किशोर साहित्यको प्रवद्धन

काठमाडौं । बिगत एक दुई दशकदेखि बालसाहित्यको प्रकाशन तथा प्रवद्र्धनमा केही उल्लेख्य कार्यहरू हुने थालेको भए पनि किशोर साहित्यमा भने कुनै पनि प्रभावकारी कार्य...

सरकारले जनताका आवाज सुनेन : नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले संसद्लाई विधि र प्रक्रियामा सञ्चालन हुन नदिएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा...

बेलायतमा पुनः देशव्यापी लकडाउन

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले पुनः देशव्यापी लकडाउनको घोषणा गरेका छन् । उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको...

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

लिस्बन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको...

सुन्दर, रमणीय र ऐतिहासिक महत्वको भालुवाङ

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ देउखुरी उपत्यकाको मनमोहक मात्रै होइन, ऐतिहासिक महत्व बोकेको सुन्दर स्थल हो । राप्ती नदीको सारथीका रूपमा रहेको भालुवाङ प्रकृतिले...

कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

फिदिम । पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

गतवर्ष रिलिज भएनन् स्टार अभिनेताका फिल्म

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)