काठमाडौँ । युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णय’bout प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको बताएका छन्।
‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा’bout जानकारी गराएँ । आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ मन्त्री गुप्ताले भने । मन्त्री गुप्ता सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि हालसम्म टिकट नपाएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)








