सिन्धुली -२ मा रास्वपाका आशिष गजुरेल निर्वाचित

काठमाडौं । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ