Tuesday, September 29, 2020
Home प्रदेश कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमणकाे संख्या ७९ पुग्याे

कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमणकाे संख्या ७९ पुग्याे

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा र दैलेखका १/१ जना रहेका छन् । जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले सार्वजनिक गरेको सूचना अनुसार कालिकोट शुभकालिका गाउँपालिकाका १२ जना र महावै गाउँपालिकाका ५ जना रहेका छन् ।
त्यस्तै, बाजुरा जगन्नाथ गाउँपालिका-५ का १ जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, आज दैलेखककाे एक क्वारेन्टाइनमा मृत्यु भएका युवकको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । नयाँ १९ र पुराना ६० जनासहित संक्रमितकाे संख्या कर्णालीमा ७९ पुगेकाे छ । कर्णालीका १० जिल्ला मध्य सुर्खेत , दैलेख र कालिकाेटमा काेराेनाकाे संक्रमण भेटिएका छन् ।
(Visited 102 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

‘बिचौलियालाई कारबाही गरेरै छाड्छौं’

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत सुरक्षा निकाय प्रमुखले कुनै पनि कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने बताउ“दै त्यस्ता अपराधी कुनै पनि...

हरायो मानवता

यतिबेला मानवता हराएको छ । मानवले मानवप्रति गरिने व्यवहार, सद्भाव दया, माया साथै कर्तव्य भुलिरहेको भान हुन्छ । अमानवीय र असंवेदनशील क्रियाकलापहरु बढ्दै गएको...

कर्मचारीको उत्साह, सुख र सन्तुष्टि

बेरोजगार मानिस दुःखी हुनु स्वाभाविक हो । तर, बेरोजगार मानिस जब रोजगारीमा आउँछ, तब ऊ स्थायीरूपमा दुःखी हुन थाल्छ । लेखा अधिकृतमा...

नेप्से दोहोरो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार...

ई-पेपर

(Visited 63 times, 1 visits today)