काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इक्वेडरविरुद्ध आइभरी कोस्टले १–० को जित निकालेको छ । खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।
अवसरहरूको सदुपयोग गर्न नसक्दा अन्ततः इक्वेडरले हार बेहोर्नुपर्यो । अन्तिम समयमा आएको अमादको गोलले आइभरी कोस्टलाई तीन अंक दिलायो ।
यससँगै समूह ‘ई’ मा आइभरी कोस्ट तीन अंकसहित शीर्ष स्थानमा रहेको जर्मनीसँग बराबरीमा पुगेको छ । यसअघिको खेलमा जर्मनीले भएको खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)
सम्बन्धित समाचार
श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित
मकाउमा रविन्द्र ढाँटलाई भव्य सम्मान
अल्पाइन स्पोटर्सको साधारणसभा अल्पाइन क्षेत्रमा
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो
संघीय सरकारका कारण राष्ट्रिय खेलकुद प्रतियोगिता अलमलमा : मुख्यमन्त्री कँडेल
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीलाई रातो कार्ड
पौडी खेलाडी छनोट विवाद अदालतमा, राखेपको पत्र शंकास्पद
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?






