काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।
उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)
सम्बन्धित समाचार
लुम्बिनी सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
धितोपत्र बोर्डको अध्यक्षमा डा. भट्ट नियुक्त
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक






