काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।
बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)
सम्बन्धित समाचार
कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले
कर्णालीको बजेटमा पूर्वाधार र रोजगारी प्राथमिकतामा
कर्णालीका स्थानीय तहलाई अनुदान वृद्धि
मेची कोरिडोरको भञ्ज्याङ–बेलासे सडक काम अधुरो
नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो
समयसीमा अगावै ल्याए ५८ स्थानीय तहले बजेट
मोबाइलबाटै ऋणदेखि स्मार्ट बैंकिङसम्म






