काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ ।
छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ ।
बैठकमा स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा ठोस छलफल हुने कार्यतालिका रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
देउवा पुत्र जयबीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित
संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न
हर्कको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
सम्पत्ति खोज्दै हिँडेका पूर्वमन्त्रीले पाएको हैरानी !
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप






