‘हवाओ की मर्जी’ सार्वजनिक

काठमाडौं । भारतीय संगीतकर्मी रिमी धरको वातावरण सम्बन्धि गीत विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक भएको छ । ‘हवाओ की मर्जी’ बोलको गीतमा स्वर र संगीतको साथसाथ उनकै अभिनय रहेको छ । भिडियो छायांकन र शब्द भने सन्दिप वर्माले गरेका छन् । रिमीले यस अघि नेपाली गीतमा समेत काम गरेकी छन् । उनले आर्जन पाण्डेको गीत ‘बेबी गर्ल’ मा समेत काम गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

आज पनि तालोमा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ कारोबार ?