काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला परेका छन् ।
कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका बाराका ५७ वर्षीय हिरालाल पासवान आज बिहीबार मृत भेटिएका हुन् । कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनलाई मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीले बताए ।
कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
घटना’bout प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)
सम्बन्धित समाचार
बज्रधातु चैत्यकोे सार्वजनिक जग्गा व्यक्तिको नाममा
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो जाँदा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
जनकपुरमा सद्भाव र्याली
चितवनबाट एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
रोल्पामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरियो, दुईको मृत्यु






