काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन् । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन पहिलोपटक रुलिङ गरेका हुन् ।
‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, कांग्रेस नेता कार्यकर्ताद्वारा भव्य स्वागत
कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने






