थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुग्यो

काठमाडौँ । नेपालमा थप ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कूल ४६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयकाअनुसार हालसम्म नेपालका ७७ वटै जिल्लामा नै सङ्क्रमित भेटिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म २८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयकाअनुसार निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार १३ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी