किसानको वन किसानकै अधिकार

नेपालमा कृषी क्षेत्रले दुई तीहाई भूभाग ओगटेको छ । किसानले आफ्ना खेतीयोग्य जमिनमा केही न केही रुख विरुवा हुर्काइरहेका छन् । आफ्नो बारीमा उर्काएको रुख विरुवामा किसानहरुले आफ्नो अधिकार नभएकोमा समस्या झेलीरहेका छन् । आफ्नो बारीको अन्तवाली सजिलै विक्रीवितरण गर्नसक्ने किसानले रुख हुर्किएपछि काठ भने विक्रिवितरण गर्न पाउँदैन । यो समस्याले किसानहरु पीडामा छन् । … किसानको वन किसानकै अधिकार पढ्न जारी राख्नुहोस्