Tuesday, January 19, 2021
Home भर्खरै बाढीपहिरोले अरनिको राजमार्गमा डेढ अरबको क्षती (फाेटाेफिचर)

बाढीपहिरोले अरनिको राजमार्गमा डेढ अरबको क्षती (फाेटाेफिचर)

भोटेकोशी नदीले कटान गरेको सडक निर्माण सकियो

सिन्धुपाल्चोक । असार २५ गते राती आएको बाढीपहिरोले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे–कोदारी सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे माथी दर्जन बढी स्थानमा भोटेकोशी नदीले सडक कटान गर्दा यातयातका साधनहरु सञ्चालन हुन सकेको छैन ।

अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना,खाग्गदलमा यस अघि नै अस्थाई रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन सुरु भैसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा हेमपाइप राखेर अस्थाई रुपमा सडक निर्माणकार्य भैरहेको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

बाढीपहिरोले क्षतीग्रस्त सडक निर्माणमा सडक कार्यालय चरिकोट,बाह्रविसे नगरपालिका र तातोपानी नाकामा व्यापार व्यावसया गर्दे आएका व्यापारीहरुले समेत सहयोग गरिरहेका छन्

बाढीपहिरोले सबैभन्दा बढी क्षती भएको जम्बुमा हेमपाइप राखेर तिन लाइनको कलर्भट निर्माण गरेर अस्थाई रुपमा सडक निर्माण गरिएको महतोले बताए । आइतबारदेखि सडक निर्माण सकेर यातयातका साधन समेत सञ्चालन हुन्छ प्रमुख महतोले भने । सडक अवरुद्ध भएकाले जम्बुदेखि माथी जान नसकीएको र अब जम्बुको सडक सूचारु भएपछि त्यहाँ भन्दा माथी पनि सडक सफा गर्दे जाने उनले बताए ।

यो पनि पढ्नुहोस   एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

अस्थाई रुपमा सडक निर्माण गरेर यातयातका साधन सञ्चालन भएसँगै स्थाई रुपमा सडक निर्माणका लागि प्रक्रिया सुरु भएको उनले बताए । हामीलाई सडक विभागले जति धेरै साथ सहयोग गर्छ त्यती नै छिटो रुथाई रुपमा नै सडक निर्माणको प्रक्रिया अघि बढ्छ महतोले भने । प्राविधिकहरु क्षती भएको सडकको नापजाँजमा लागेको उनले बताए । अहिलेदेखि नै काम सुरु गर्ने हो भने सबै प्रक्रिया पुरा हुन दुइ महिना लाग्छ,प्रमुख महतोले भने–‘त्यसपछि ठेक्का प्रक्रियामा गएर दशै लगतै काम सुरु हुन्छ ।’

बाढीपहिरोले अरनिको राजमार्ग ममर्त गर्न मात्रै करिब डेढ अरब लाग्ने अनुमान सडक कार्यालयले गरेको छ । हामीले प्रारम्भीक अनुमान गर्दा डेढ अरब लाग्ने देखेका छौ,क्षती धेरै छ त्यो भन्दा बढी पनि लाग्न सक्छ महतोले भने ।

बाढीपहिरोले क्षतीग्रस्त सडक निर्माणमा सडक कार्यालय चरिकोट,बाह्रविसे नगरपालिका र तातोपानी नाकामा व्यापार व्यावसया गर्दे आएका व्यापारीहरुले समेत सहयोग गरिरहेका छन् । अस्थाई रुपमा त सडक सूचारु भयो,अब दिर्घकालिन रुपमा सडक निर्माण गर्नुपर्छ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने ।

(Visited 226 times, 1 visits today)
Loading comments...

आजको समाचार

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

ओली बयस्क भैसके, अब उकालो लाग्न सक्दैनन् : योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली बयस्क भैसकेको बताएका छन् । प्रकृतिको नियम अनुसार...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

साताका लोकप्रिय समाचार

धमाधम मुन्दुम पदमार्ग

प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात...

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन्...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

न्युक्यासलको पोस्टमा आर्सनलको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्वारा न्युक्यासल युनाईटेड पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई ३–० गोल...

ट्रेन्डिङ

जनकपुरमा पिसिआर मेसिन फेरी बन्द

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा पिसिआर मेसिनबाट परीक्षण फेरी बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पिसिआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द...

विकास मोडल ‘बटम टु टप’ हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

सुर्खेत (रासस) । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको विकास मोडल तलदेखि माथि (बटम टु टप) हुनुपर्ने बताएको छ...

६ कैदी बन्दी र २ सुरक्षाकर्मीसहित ८ जना संक्रमित

सप्तरी, राजविराज । राजविराजस्थित सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना प्रहरी तथा ६ जना कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

नयाँदिल्ली हिंसामा मृतकको संख्या ३२ पुग्यो, छिटपुट हिंसा जारी

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य...

१२ बर्षीय बालिका बलात्कारपछि गर्भवती, १७ वर्षीय किशोर पक्राउ

उदयपुर । उदयपुरमा १२ बर्षिया बालिकालाई वलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिकाका १७ बर्षिय किशोरलाई पक्राउ गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या...

सरकारले भन्यो : उपभोग्य वस्तुको अभाव छैन, बढी मूल्य लिए कारवाही भोग्नुपर्ला

काठमाडाैं । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी...

जनताको मन जिते प्रचार–युद्ध विफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध डरलाग्दो प्रचार–युद्ध थालिएको बताउँदै आइरहेका छन् । उनले यस्तो अभिव्यक्ति दिइरहँदा के कुरा बिर्सनुहँुदैन भने सरकारले जनताको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भर्खरै

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

धेरै पढिएका

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गराउन माग

काठमाडौं । उद्योगी व्यवसायीले मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयन गराउन माग गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

शिक्षा समाजको सम्पादक

विद्वान् चाल्र्स रंगेलले शिक्षा मानिसको अज्ञानता र गरिबीसँग लड्ने माध्यम हो भन्ने धारणा राखेका छन् । हाम्रो समाजमा अज्ञानताका कारण कतिपय रूढिवादी परम्परा एवं...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)