Monday, May 17, 2021
Home Breaking News बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

,

बुटवल । बुटवलमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुुका एक पुुरुषको कोरोना शनिबार मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारको लागि बुुटवल आएका थिए । कपिलवस्तुुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय ति पुुरुषको अस्पतालको आइसियुुमा उपचारको क्रममा मृत्युु भएको हो ।

कोभिड–१९ जाँच गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका डा. तथा कोभिड फोकल पसर्न सुुदर्शन थापाले जानकारी दिए । ति पुुरुषमा निमोनिया देखिएपछि अस्पतालले आइसियुमा राखेर उपचार गरिरहेको थियो । ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको डा. थापाले बताए ।

(Visited 91 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

ओली नेपालविच सिंहदरबारमा ‘वान टु वान’ वार्ता

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान टु वान’ छलफल शुरु...

साताका लोकप्रिय समाचार

ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका...

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

खोपलाई व्यापक बनाउ

पछिल्लो समयमा चीनबाट कोरोनाविरुद्धको खोप नेपालमा भित्रिए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गरिएको छैन । सहयोगस्वरूप प्राप्त १० लाख डोज चिनियाँ खोप अहिले पनि कोल्डस्टोरमै...

भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...

ट्रेन्डिङ

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको...

श्रीमानको हत्या अभियोगमा पुरुष मित्रसहित कौशिलादेवी पक्राउ

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा शहिदनगर नगरपालिका– ३...

१ सय ६६ थान अबैध लागूऔंषध सहित दुई युवा पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले स्कुटरमा सवार दुई युवाहरुलाई अबैध १सय६६ थान ...

वर्ष दिनपछि अजय देवगनको मैदान

मुम्बई । अजय देवगनको नयाँ फिल्म मैदान ओटीटी अर्थात् डिजिटल प्लेटर्फमबाट रिलिज हुने कुराले दंग परेका दर्शक फेरि निराश भएका छन् । यो फिल्मलाई...

हल सञ्चालकले कर नतिर्ने

काठमाडौं । मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालमा अझै तीन महिना फिल्म हल नखोल्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ । यो खबरले फिल्म हल सञ्चालक...

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

डडेलधुरा । भीमदत्त राजमार्गको सहजपुर नजिक पहिरो गई राजमार्ग अवरुद्ध भएको छ । करिब १०० मिटर माथिबाट आएको पहिरोले सडक पुर्ण रुपमा भित्कएको छ...

करेन्ट लागेर मृत्यु

जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.५ ललिया पुर्वारी टोलस्थित बेल्ही बाण नजिक आफ्नो...

कोरोनाको कहरः जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

बर्लिन । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका...

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर,...

बागमती प्रदेशमा बालिकामाथि यौन शोषण बढ्दो

चुरे मकवानपुर । बागमती प्रदेशमा बालिकाहरुमाथि यौन शोषण बढ्दो अवस्थामा रहेको एक रिपोर्ट सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा बागमतीका अनुसार प्रदेशको १३...

निषेधाज्ञामा पनि उपत्यकामा बैंकका सबै शाखा खुला रहने

काठमाडाैं ।  काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको...

मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशको सूचीमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक उच्च आर्थिक वृद्धिदर भएका १० देशहरूको सूचीमा परेको बताएका छन् । शनिबार संसद्मा सम्बोधन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)