Saturday, September 19, 2020
Home कला रियालिटी शोमै रमाउछिन् रिमा

रियालिटी शोमै रमाउछिन् रिमा

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । केकी अधिकारी र बेनिशा हमालसँगै रिमाको अभिनय यात्रा सुरु भएको थियो । एक दशक अवधिमा केकी अधिकारी र बेनिशा हमालले तुलनामा रिमाका फिल्म थोरै छन् ।

थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । सांगीतिक रियालिटी शो नेपाल आईडल देखि कमेडी च्याम्पियनसम्म कार्यक्रम प्रस्तोता भएकी रिमा भन्छिन् ‘मलाई यसैमा रमाइलो छ ।’

राम्रो उद्घोषण कला भएकी रिमाको अभिनय पनि कमजोर छैन । पछिल्लो समय उनले आशा गरेको चलचित्र ‘हिजो आजका कुरा’ हो । अग्रज कलाकार सन्तोष पन्तले आफ्नो लोकप्रिय टेली चलचित्र हिजो आजका कुराको सफलता पश्चात सोही नाममा हास्यप्रधान चलचित्र हिजो आजका कुरा निर्माण गरेका हुन् । जसमा तीन जना अभिनेत्रीहरु केकी अधिकारी, रिमा विश्वकर्मा र ऋचा शर्मा रहेका छन् ।

रिमाले यसमा महत्वपूण भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्रमा आफुले निकै राम्रो काम गरेका कारण यसले आफुलाई पुन स्थापित गर्नेमा उनी विश्वस्त छिन् । चलचित्र हिजो आजका कुरा गत बैशाखमा रिलिज हुनु पर्नेमा कोरोना संक्रमणका कारण रिलिज हुन सकेन ।

यो पनि पढ्नुहोस   एसइई परीक्षामा स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षकको माग

त्यसो त अभिनेत्री रिमाका केही आशा लाग्दा चलचित्र रिलिज नभएका हैनन् । उनले आशा गरेको चलचित्र बाटो मुनीको फूल २ र अर्को चलचित्र ऋतु थियो । बाटो मुनीको फूल २ ले ठिकै व्यापार गरे पनि चलचित्र ऋतु व्यबसायिक रुपमा सफल हुन सकेन ।

रिमाले भाले फाईट, स्केप लगायतका केही चलचित्रमा नायिकाको रुपमा काम गरिन् । तर ती चलचित्रले उनलाई खासै सफलता दिलाएन । यसरी चलचित्र यात्रामा आफुले बक्स अफिसमा हिट सिनेमा दिन नसकेपछि उनी केही वर्ष यताबाट रियालिटी सो सञ्चालनतर्फ बढी व्यस्त बनेकी छिन् । गत वर्ष हास्यप्रधान रियालिटी शो कमेडी च्याम्पियनको सञ्चालनबाट राम्रो चर्चा कमाएकी अभिनेत्री रिमा कमेडी च्याम्पियन २ मा पनि कार्यक्रम सञ्चालकको रुपमा अनुबन्धित भएकी छिन् । दोश्रो सृँखलामा पनि आफ्नो कामलाई दर्शकले त्यत्तिकै मन पराउने विश्वास यी अभिनेत्रीको छ ।

(Visited 272 times, 5 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

कर बुझाउने म्याद थपियो, असार ७ गतेसम्म बुझाए हुने

काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना...

श्वास फेर्ने समस्याबाट गर्भवतीको मृत्यु

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी...

सजिलाे छैन उपत्यका छिर्न, नाकामा अनुगमन गर्दै नगरपालिका

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग-यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको...

सेनाको सम्मानसहित बागलुङका कोरोना संम्रिकतको शव व्यस्थापन

गलकोट । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ...

ई-पेपर

(Visited 63 times, 1 visits today)