Saturday, October 24, 2020
Home प्रदेश प्रदेश २ बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ स्थित बँसवरीया नहरखण्डमा बुधवार नगद १६ लाख १२ हजारसहित दुई जनालाई पक्राउ गरेको हो ।

चोरीको मोबाइल खरिद बिक्री भएको सुचनाको आधारमा चेक जाँच गर्दा बारागढि गाउँपालिका वडा नम्वर ५ सिहासनीका २३ वर्षीय बलिराम चौधरी र छिमेकी राष्ट्र भारत विहार मोतिहारी जिल्ला झरोखरका २७ वर्ष संदिप कुमारको साथमा उक्त रकम बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराएका छन् ।

सवार दुवै जना सवार रहेको बा. ६४ प ९७०६ नं. को एफ जेढ मोटरसाइकलको खानतलासी गर्दा कुमारले बोकी रहेको पहेलो झोला भित्र रातो प्लास्टिकमा लुकाई राखेको अवस्थामा एक हजारको एक हजार ६ सय १२ थान नक्कली नेपाली नोट बरामद गरिएको उनले बताए ।

पक्राउ परेकाहरुसँग बुझदा निजहरुले उक्त नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको बयान दिएको प्रहरी उपरिक्षक पंगेनीले बताएका छन् । बरामद गरिएको नक्कली नोटसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ ।

यो पनि पढ्नुहोस   सवारी दुर्घटनामा परी १६ जना घाइते

गत भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको झोलाबाट १६ लाख नक्कली रकम बरामद गरिएको बाराका प्रहरी उपरीक्षक पगेनीले बताएका छन् ।

झोला भित्र सात सय ६२ थान हजार र १६ सय ७६ थान पाँच सयको गरेर १६ लाख नेपाली रुपैयाँ रहेको उनले बताए । रकम फालेर भाग्ने मानिसलाई खोज तलास गर्ने कार्य शुरु गरिएको पगेनीले बताए । फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको प्रहरीले जनाएको छ । लकडाउनको मौका छोपी नक्कली रकमको कारोवार गर्ने गिरोह सक्रिय रहेको बेला प्रहरीको तैनाथीले गर्दा नक्कली कारोवारीमा हडकंप मचेको छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले...

होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९...

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

ट्रेन्डिङ

नेपाली भूमिमाथि फेरि अतिक्रमण, भारतीय हस्तक्षेपविरुद्ध सर्वत्र विरोध

काठमाडौ । भारतले नेपाली भूमि लिपुलेक हुदै चीनको मानसरोबर जाने बाटो खोलेकोमा त्यस प्रकारको हस्तक्षेपकारी कार्यको नेपालमा सर्वत्र विरोध भएको छ । भारत सरकारले...

बाह्रविसे नगरपालिकाको बजार व्यवस्थित गर्ने

सिन्धुपाल्चोक । बजारको फुटपाथ,नाली हटाएर सफा र स्वच्छ बजार बनाउन बाह्रविसे नगरपालिकाले सुरु गरेको अभियानमा प्रशासनले असहयोग गरेपछि स्थानीयले पुन सडक अतिक्रमण...

पटके सवारी शुल्क असुल खारेज गर्न संघको माग

वीरगन्ज । वीरगन्ज उद्योग बाणिज्य संघले महानगरपालिकाले पटके सवारी व्यवस्थापन करमा अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न माग...

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

सउल । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने...

भारतबाट आएका रौतहटका थप दुई जनामा देखियो कोरोना

रौतहट । रौतहटका २ जनामा कोरोना भाइरस संक्रमण भएको देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका ९ भुसाहा बस्ने २४ वर्षीय पुरुष र देवाही गोनाही...

दार्चुलामा पहिरोले घर पुरिँदा २ को मृत्यु, ३ जनाघाइते

दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका...

आगलागीबाट २५ लाखको क्षति

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ५ बाँसटारीमा आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको छ । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको...

धनकुटाका थप तीन जना कोरोनामुक्त, निको हुनेको संख्या २० पुग्यो

धनकुटा । धनकुटाका थप तीन जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना पुरुष प्रहरी र सहिदभूमी गाउँपालिकामा कार्यरत...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   सवारी दुर्घटनामा परी १६ जना घाइते
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७४६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका एक हजार ४५१, ललितपुरका १५२ तथा भक्तपुरका १४३...

चितवनमा उपचारका क्रममा २ कोरोना संक्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

कोहलीको बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा

युएई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर विजयी भयो । कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर विजयी भएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)