Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ प्रधानमन्त्रीद्वारा सांसद केसीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा सांसद केसीप्रति श्रद्धाञ्जलि

,

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताका लोकप्रिय समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ...

हिरोलाई फिल्मबाट निकाल्दा २० करोड घाटा

मुम्बई । बलिउड फिल्म निर्माता करण जौहरले एउटा सनकको निर्णयमा २० करोड रुपैयाँ घाटा सहनु परेको छ । उनले आफ्नो कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

ट्रेन्डिङ

पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले...

मेस्सीको उस्तै लय

मड्रिड । झन्डै तीन महिनाको विश्रामपछि खेलाडीहरूको प्रदर्शन कस्तो हुने हो त्यो सबैको कौतूहलको विषय बनेको थियो । तर, कौतूहल अब मेटिएको छ ।...

गन्यापधुरा गाउपालिकाले आफै किट खरिद गरि परिक्षण सुरु ग-याे

डडेलधुरा । गन्यापधुरा गाउपालिकाले आफै भिटिएम किट खरिद गरि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाव संकलन गरि परिक्षण शुरु गरेको छ । जिल्लामा किट अभाव हुदाँ विभिन्न...

नारायणी उपक्षेत्रिय अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन् । बुधबार दिउँसो आइसोलेसन कक्षबाटै दुईजना संक्रमित नेपाली नागरिक भागेको...

रोटरी सार्वजानिक शौचालय समुदाय तथा विद्यालयलाई हस्तान्तरण

काठमाडौं । राटरी कल्व अफ पाटन साउथले चिवतनको इच्छाकामना गाउँपालिका- ३ चुम्लिङटारमा निर्माण गरेको रोटरी सार्वजानिक शौचालय तथा माझगाउँ माध्यमिक बिद्यालयमा निर्माण गरेको शौचालय...

खोटाङमा रुखबाट लडेर फुपुभदैको मृत्यु

खोटाङ । खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको छ । घाँस काट्नेक्रममा रुखबाट लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय...

कोरोनाविरुद्ध लड्न मुगुमा बखत फाउन्डेसनको सहयोग

मुगु । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लडन यहाँका स्थानीय सरकारलाई बखत फाउण्डेनले आर्थिक सहयोग गरेको छ । मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा...

बुटवलमा सयौं परिवारलाई जग्गाधनी पुर्जा

बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरी सात सय ५० घरलाई लालपुर्जा वितरण गरिएको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र...

कालापानीमा ठोकिएको राष्ट्रवाद

कुनैबेला टिष्टा, सुस्ता र किल्ला काँगडाको गीत गाएर राजनीतिमा छिरेका केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । त्यस्तै गीत गाउने अरू प्रधानमन्त्री बनिसकेर ओथारो...

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

नयाँदिल्ली । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक...

भारतमा ९० हजार कोरोना संक्रमित, एकै दिन भेटिए ५ हजार

नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका...

आन्तरिक उडानमा कटौती

काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूले उडान संख्या घटाउने निर्णय गर्दै बैंकहरूलाई तिनुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत पुनर्संरचना गरिदिनुपर्ने माग राखेको छ । नेपाल वायुसेवा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)