प्रियंका चोपडा भारतिय किसान आन्दोलनको पक्षमा

मुम्बई । बलिउड नायिका प्रियंका चोपडाले भारतमा भइरहेको किसानहरुको आन्दोलनमा समर्थन जनाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन् ‘किसानहरु हाम्रा लागि सैनिक हुन् । उनीहरुमा कुनै किसिमको त्रास हुनुहुन्न ।’

किसानले उठाएको जायज माग सरकारले पुरा गर्नुपर्ने भन्दै उनले लोकतन्त्रमा विवादको समाधान संवादबाट हुनुपर्ने बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा