Friday, April 23, 2021
Home Breaking News थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

,

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार २४२ जनाको पिसिआर परीक्षण भएकामा ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । अहिले देशभर ११ हजार ६७३ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ३५९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३४ हजार २३१ रहेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना सङ्क्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको कूल सङ्ख्या एक हजार ६८९ पुगेको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

साताका लोकप्रिय समाचार

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

राम मन्दिर कि रामराज्य ?

यस वर्षको राम नवमी पर्व ८ वैशाखलाई सबैले सम्झनुपर्ने दिन । हाल सबैतिर धर्मका नाममा राजनीतिले प्रश्रय पाउन थालेको छ । वाल्मीकि आश्रम रहेकोक्षेत्र...

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

ट्रेन्डिङ

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु

दमक । झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका...

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाइयो, सात नेतामाथि कारबाही

काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय रहेका ७ जना नेतालाई कारबाही गरेको छ । आज बुधबार बसेको सो समूहको बैठकले सुवासचन्द्र...

बस्न छोडेको घरमा चितुवाका चार बच्चा फेला

लमजुङ । लमजुङमा एक पुरानो घरमा चितुवाका चारवटा बच्चा फेला परेका छन् । बेसीसहर नगरपालिका– २ को बगाले गाउँमा रहेको मानिस बस्न छाडेको घरमा...

सडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

देवकुमार र मेलिनाको नयाँ गीत

काठमाडौं । गायक देवकुमार तामाङले गायिका मेलिना राईसँग मिलेर नयाँ गीत तिमी पहरा...दर्शकमाझ ल्याएका छन् ।  उनले यो गीतको भिडियो...

पोखरामा कोरोना संक्रमितको निधन

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका कोरोना संक्रमितको हिजो निधन भएको छ । अस्पतालबाट बिहीबार जारी गरेको विज्ञप्तिअनुसार स्याङजा सिरुवारी निवासी ५५...

विचौलियाको हितमा काम नगर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी...

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । सरकारले आमनागरिकलाई...

अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

भारतको नयाँ दिल्ली विधानसभाको मतदान जारी

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)