Monday, March 1, 2021
Home Not-to-be-missed रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो । केही समयदेखि गायक बानियाँको दुवै मिर्गाैलाले काम गर्न छाडेको थियो । उनी उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित थिए । मिर्गाैलाको उपचार गर्दै आएका उनको उपचारकै क्रममा ओम हस्पिटलमा गए राति ३ बजे निधन भएको हो ।

लोक गायक रत्न बानियाँको बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । दिवंगत गायक रत्न बानियाँको पार्थिव शरीरलाई आर्यघाटमै श्रद्वाञ्जलीका लागि राखिएको थियो । विभिन्न लोकदोहोरी गायकले आर्यघाट पुगेर दिवंगत गायक बानियाँप्रति श्रद्धासुमन अर्पण गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी गराए ।
उनको परिवारमा श्रीमती एक छोरा, एक छोरी रहेका छन् । परिवारको भनाइमा उनको मिर्गौला फेर्ने तयारी भइरहेको थियो । उनको मिर्गाैला फेर्नका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठा नेपाललगायत विभिन्न संस्थाले आर्थिक सहयोग संकलन गर्दै आएका थिए । पछिल्लो समय मधुमेहका करण स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मिर्गाैला फेर्न गाह्रो भएको हो ।

यो पनि पढ्नुहोस   भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

स्याङ्जाको फेदीखोलाका बानियाँले २०४५ को दशकबाट गायन यात्रा सुरु गरेका थिए । उनले यसक्रममा ५ सयभन्दा बढी लोकदोहोरी गाइसकेका छन् । एक समयको व्यस्त रेकर्डिङ स्टुडियो ‘झरना संगीत’ स्थापना गरेर उनले कयौं प्रतिभालाई गायनमा ल्याएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार गायक बानियाँले पूर्वेली, पश्चिमेली, देउडादेखि विभिन्न प्रकारका लोक गीत गाएका थिए ।

नेपाल प्रहरीमा लामो समय रहेर कलाकारिता गरेका उनी प्रहरीबाट अवकाश प्राप्त थिए । दिवंगत गायक बानियाँका कैयौं चर्चित गीत छन् । लडाइँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्ठुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी कालजस्ता सयौं गीत चर्चाको शिखरमा छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य रहेका बानियाँको निधनले लोकदोहोरी क्षेत्रमा ठूलो क्षति पुगेको विभिन्न कलाकारले बताएका छन् ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

साताका लोकप्रिय समाचार

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

ट्रेन्डिङ

विपत्तीमा स्थानीय सरकारबीच सहकार्यको संस्कार

सिन्धुपाल्चोक । दैवी विपत्तीको पीडा भोगिरहेका सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई जिल्लाका अरु स्थानीय सरकारहरुले पनि सहयोग गरेका छन् । विपत्तीमा सबै सरकारहरु...

भक्तपुरका अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव हुँदै गएको बेला भक्तपुरका अस्पतालहरुले...

रोल्पाको जीला खोलामा दुई पुरुषको शव फेला

तुलसीपुर । रोल्पामा दुई पुरुषको शव फेला परेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ जीलाखोलामा ३/४ मिटर दूरिको फरकमा दुई पुरुषको शव फेला परेको...

लकडाउनमा तनाव व्यवस्थापन कसरी गर्ने ?

दुइदिन अगाडी मलाई मोबाइलमा म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ‘म्याम मलाई तपाईंको सहयोग चाहियो, मेरो साथीलाई एकदम गाह्रो भएको छ, डराउने, निद्राको समस्या, डरले...

चन्द्रागिरि नगरपालिकामा ६५ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका ६५ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण...

‘अदालतको निर्णय मात्र न्याय होइन’

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् । स्थानीय...

पहिलो टेष्ट वेष्ट इन्डिजको पक्षमा, इंग्ल्यान्ड ४ विकेटले पराजित

लन्डन। पहिलो टेस्टमा पाहुना टोली वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । साउथ ह्यामटनमा हिजो अबेर सकिएको टेस्टमा वेष्ट इन्डिजले अन्तिम दिन...

चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)