Friday, March 5, 2021
Home बिचार चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार गरिदिएको कुराले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न थालेको सन्देश जनताका माझमा गएको छ । शुल्क बढाएको कुरा जनसाधरणमा जाँदा जनताले भोग्नुपर्ने सास्ती र देशमा बढ्ने अव्यवस्थालाई लिएर प्रम ओलीले यस्तो प्रस्ताव अस्वीकार गरी यो वर्ष पनि साबिककै शुल्कमा अध्ययन÷अध्यापन गर्न÷गराउन निर्देशन दिएका हुन् । हाल देशमा राजनीतिक अन्योलता छ । जनतामा अब के हुन्छ भन्ने भयले राज गर्न थालेको छ । यस्तो बेलामा चिकित्सकीय शैक्षिक क्षेत्रमा आबद्ध संघसंस्थाहरूको अनुगमनकारी निकाय आयोगले जनतामा थप सेवा र सुविधाका कुरा लैजान पहल गर्नुभन्दा पनि शुल्क वृद्धिका कुरा उठाउनु आफंैमा नाजायज छ । यो कुरा सुन्दा जतिको अप्ठेरो छ, यसको कार्यान्वयन आफैंमा जटिल र संशयपूर्ण रहेको छ । सबै संस्थाहरू यतिबेला मुनाफाको खोजीमा होइन, देश र जनताको सेवामा लाग्नुपर्ने भएको छ । यो संकटका बेला एकले अर्कालाई गर्ने र गरिनुपर्ने नैतिक तथा सामाजिक दायित्व पनि हो ।

आयोगले प्रधामन्त्रीसमक्ष गरेको प्रस्तावमा शैक्षिक सत्र २०७७-७८ मा एमबीबीएस अध्ययनका लागि साबिकको शुल्कमा थप ८ लाख रूपैयाँ शुल्क बढाउने कुरा उल्लेख गरिएको थियो । यो प्रस्ताव कार्यान्वयनमा आएमा एमबीबीएस अध्ययन मुठ्ठीभर धनीमानीको पेवा र बिजनेस बनेर जाने देखिन्छ । शिक्षा सबैका लागि भन्ने नारा अब रहने स्थिति कम हुँदै जान थालेको छ । यदि चिकित्सकीयलगायत अन्य शैक्षिक क्षेत्रमा पनि शुल्क बढ्दै जाने हो भने नेपालमा अब हुनेखानेका लागि एक खालको शिक्षा र गरिबका लागि अर्को खालको शिक्षा हुनेमा कुनै शंका छैन । तर, आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउने प्रस्तावमा आफूहरूको धारणा सार्वजनिक गरेको छैन । यसले कम्तीमा पनि यो वर्ष शुल्क बढाइनेछैन भनी सार्वजनिक गरी सूचना जनताकहाँ पु¥याउनुपर्छ । यदि यसो गरिएन भने चिकित्सा विभागले यो वा त्यो बहनामा थपिने भनिएको शुल्क उठाएरै छाड्ने देखिन्छ । यसलाई सचेततापूर्वक रोक्नका लागि सरकारले उक्त आयोगसँग बसेर केही नीतिगत निर्णय गर्नु जरुरी छ । सरकारको मातहतमा भएकाले उक्त आयोगलाई कडाइका साथ सम्बन्धित मन्त्रालयको परिपत्र पठाइनु पनि जरुरी छ ।

यो पनि पढ्नुहोस   क्षम्य छैन आर्थिक अपराध

हाल पढाइ शुल्क मात्र आधा करोड र अन्य शुल्क गरी सबै पौने एक करोड खर्चमा एमबीबीएस तहको अध्ययन पूरा हुने गरेको भुक्तभोगी विद्यार्थीले सुनाइरहँदा यो शुल्क घटाएर आर्थिक रूपमा तल्लो तहका जनसाधरणका छोराछोरीका लागि पनि पहुँचयोग्य बनाउनुपर्छ । त्यसो त आयोगका सहअध्यक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ पनि रहेकाले सम्बन्धित मन्त्रालय यो कुराबाट बेखबर छैन । त्यसैले यसले समयमै यो कुरामा ध्यान दिनु जरुरी छ । हचुवाका आधारमा शुल्क बढाउने कार्यलाई कहिल्यै पनि प्रश्रय दिनुहुँदैन ।

(Visited 46 times, 1 visits today)
Loading comments...

आजको समाचार

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

ट्रेन्डिङ

बझाङमा जीप दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ९ जना घाइते

बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् ।
यो पनि पढ्नुहोस   नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न

काठमाडौं । महालेखा परीक्षकको कार्यालय (मलेपका)ले विभिन्न निकायका विज्ञ र मन्त्रीहरुको सुविधाबारे प्रश्न उठाएको छ । सरकारी संस्था तथा निकायको लेखापरीक्षण गर्ने एक मात्र...

सरकार र निजीक्षेत्रबीच मैत्रीपूर्ण सहकार्य जरुरी

सरकारले निजी क्षेत्रबाट उठाउनुपर्ने करमा लकडाउन खुकुलो पारिएसँगै सुरुका ११ दिनमा अनुमान गरिएभन्दा निकै सकारात्मक रूपमा सफलता हासिल गरेको छ । यसले महामारीका कारण...

रुकुम पश्चिम घटनाका ९ अभियुक्तको बयान सकियो

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलघन अभियुक्तको बयान सुरु भएको छ । अभियुक्त ३४ मध्ये ९...

चर्को स्वरमा हर्न बजाउने चालक सावधान ! प्रहरीले कार्वाही सुरु ग-यो

काठमाडौँ । स्वरुप विगारेर मोटरसाईकल चलाउने र चर्को स्वरमा हर्न बजाएर आतंकित बनाउनेहरुका विरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्वाही प्रकृया सुरु गरेको छ । चर्को...

सभापति देउवासमक्ष पौडेल समूहको असहमति पत्र

काठमाडौं । पार्टीमा छलफलै नगरी एकलौटी ढंगले केन्द्रीय विभाग र निकायमा मनोनयन गरेको भन्दै कांग्रेसभित्रको असन्तुष्ट समूहले सभापतिसमक्ष असहमति पत्र बुझाएको छ । वरिष्ठ नेता...

तेस्रो स्थानका लागि चेल्सीको पक्कड बलियो

लन्डन । इग्लिस प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानका लागि चेल्सीको पक्कड बलियो बनेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेसनमा धकेलिएको नरिच सिटीलाई...

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

धेरै पढिएका

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)