Saturday, May 15, 2021
Home Not-to-be-missed जालै रुमाल लिएर आए आलिफ

जालै रुमाल लिएर आए आलिफ

,

काठमाडौं । सामाजिक सन्जालमा पछिल्लो समय चर्चा कमाएका गायक अलिफ खानले आफ्नो स्वरमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतलाई द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको छ । गीतमा नारायण काइलोको शब्द, अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ ।

रिलिज गरिएको ८ घण्टामै युटुबको नेपाल ट्रेन्डिङमा आउन सफल यो गीतको भिडियोमा देखाइएको कथावस्तु र दर्शकले रुचाएका छन् । जसमा इन्जमाम अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । सुफी जनरामा बनाइएको यस गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

निर्देशक कार्की विगत १ दशकदेखि भिडियो निर्देशकको रूपमा कार्यरत छन् । अहिले चल्तीका निर्देशक कार्कीले निर्देशन गरेका पछिल्ला म्युजिक भिडियोहरूमा नबोली नबोली, काले केटा–२, माकुरी, केटो अलि कमाउने होस्, त्यस्तै त्यस्तैमा, माया नयनी ताल, कान्छी मट्याङ ट्याङ, मेरो देश नेपाल, मैले बोलेको छैन ढाटेरलगायतका भिडियोहरू सर्वाधिक सफल छन् । म्युजिक भिडियोमा निर्देशक कार्कीको कामलाई भिडियो हेर्ने दर्शकले धेरै रुचाउने गरेका छन् ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

साताका लोकप्रिय समाचार

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

राष्ट्रियसभा उम्मेदवार देवकोटालाई कलम चुनाव चिन्ह

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । यसैगरी...

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र...

ट्रेन्डिङ

मधेशलाई हेर्ने काठमाडौँको चस्मा परिवर्तन हुनुपर्छ : कोइराला

सर्लाही । नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले काठमाडौंले हेर्ने चस्मा फेरे मात्रै माधेशको विकास हुने बताएका  छन् । सर्लाहीको हरिवन...

राहतमा म्याद सकिएको र गुणस्तरहीन सामग्री वितरण

काठमाडौं । स्थानीय तहले सर्वसाधारण जनतालाई वितरण गरेको राहत सामग्री एक वर्षअघि नै म्याद गुज्रेको र मिसावट रहेको भेटिएको छ । स्थानीय...

गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ बिजयी

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल–२०७७ आइतबार भएको खेलमा गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ बिजयी भएको छ । खेलको अन्तिम...

२० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नुपर्ने बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम...

नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन...

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

सरकारले देशभरका विद्यालयलाई भन्यो : कोरोना संक्रमण बढेकाले ५ चैतभित्रै परीक्षा सक्नु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सम्पन्न गरिसक्न विद्यालयहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरसको...

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

काठमाडौं । हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न...

नेपालीको शिर उँचो बनाउने सुकर्म (सम्पादकीय)

भारतद्वारा वषौंदेखि अतिक्रमणमा पर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गराउन प्रतिनिधिसभामा सबै राजनीतिक दलहरूबीच अभूतपूर्व एकता कायम भएको छ । सोही...

अनावश्यक विभाग र निकाय राखिँदा राज्यकोषको अर्बौं रकम स्वाहा

काठमाडौं । संघीय सरकार मातहत रहेका ५६ वटा विभागमध्ये झन्डै २० विभाग अनावश्यक देखिएका छन् । कोरोनासँग जुध्न मितव्ययी बन्ने र फजुल खर्च कटौती...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)