Friday, April 23, 2021
Home विदेश कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने

,

सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ ।

दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो । यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो ।

यहाँका कानूनमन्त्री पार्क बेओम्कले बाल अधिकारको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानवअधिकारको रक्षा गर्न यो कानूनले सहयोग गर्ने बताउनुभएको छ । यो कानून लागू भएपछि ती बच्चाले अनिवार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन पाउने उहाँले बताउनुभएको छ । त्यस्ता बच्चाले बीमालगायत अन्य सरकारी तथा सामाजिक सुविधा पनि प्राप्त गर्नेछन् । यदि कुनै विदेशी श्रमिक कोरियामा अवैधानिक बसोबास गरिरहेका छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनीहरूले पनि वैधानिकता प्राप्त गर्नेछन् ।

हालसम्म कोरियामा अवैधानिक बस्ने तथा कोरियालीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालसम्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

साताका लोकप्रिय समाचार

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

पाँचथरमा साहित्यिक बहस

पाँचथर । कला र साहित्यको उर्वरभूमि पाँचथर सदरमुकाम फिदिममा दुई दिनसम्म साहित्यमाथि बहस भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नौलो साहित्य बिहान समाज...

१२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडाैं ।  नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ सय २७...

ट्रेन्डिङ

ह्यान्डबलको १ सय १९ जनाको कोरोना बिमा

पोखरा । नेपाल ह्यान्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरू गरी १ सय १९ जनाको कोरोना बिमा गरेको छ । विश्वमा महामारीका रूपमा कोरोना फैलिएसँगै संघले...

सून्यमा झरेको सप्तरीमा एकजना विद्यार्थी कोरोना संक्रमित

सप्तरी, राजविराज । सप्तरीको राजविराजमा एक जना विद्यार्थी कोरोना संक्रमित भएका छन् । तीन महिना यता कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा पछिल्लो पटक...

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

दुई दिनदेखि हराइरहेकी युवतीको शव भेटियो

जनकपुरधाम । जनकपुरधाम ६ स्थित गोरधोइ पोखरीमा २५ वर्षीया युवतीको शव फेला परेको छ । स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी...

मकवानपुरमा बस दुर्घटना, २२ यात्रु घाइते

मकवानपुर । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा...

फेक न्युज, प्रोपोगान्डा र परिणाम

फेक न्युजलाई जंक न्युज, तथा सिउडो न्युज पनि भनिन्छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने कार्य गर्ने माध्यम फेक...

१० बुदे घोषणा पत्र जारी गर्दै सकियो सुकुुटे महोत्सव

  सुकुटे । -याफटीङ र कायकीङका लागि उत्कृष्ट ‘हब’को रुपमा विकसीत हुदै गएको सुकुटे क्षेत्रलाई सिन्धुपाल्चोकको उत्कृष्ट पर्यटकीय क्षेत्र र आधार बनाउने उद्घोषका साथ १०...

‘गर्छु नमस्कार’ भन्दै आइन् गायिका मैया

काठमाडौं । गायिका मैया खड्का र गायक तिलक बस्नेतले आफ्नै आवाजमा नयाँ गीत ‘गर्छु नमस्कार’ को भिडियो बजारमा ल्याएका छन् । यो गीतको म्युजिक...

उपत्यकामा कोरोना संक्रमित बढेपछि भदौ १५ सम्म स्थानीय तहबाट दिइने सेवा स्थगित

काठमाडौं । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा...

काभ्रेमा २ जनामा भेटियो संक्रमण

काभ्रेपलान्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ...

दैलेखको क्वारेन्टाइनमा शिशुको जन्म, युवकको मृत्यु

दैलेख । ठाँटीकाँध गाउँपालिका– २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२...

श्रेष्ठलाई राष्ट्रिय र देशारलाई प्रादेशिक पुरस्कार

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘राष्ट्रिय तथा प्रादेशकि प्रतिभा पुरस्कार’ क्रमशः अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठ र गायिका निशा देशारलाई प्रदान गरिने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)