Sunday, May 9, 2021
Home Breaking News तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

ओपेन्द्र बस्नेत,

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको बिहिबार दिउँसो मृत्यु भएको हो । आईसीयूमा उपचारत महिलाको फोक्सोले काम गर्न छोडेपछि पौने चारबजे मृत्यु भएको कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गएको चैत २३ गते गरिएको कोरोना परीक्षणका क्रममा मृतक सहित उनका श्रीमानलाई कोरोना पुष्टि भएपछि दुबैजनालाई चैत २४ गते अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको आईसीयू कक्षमा भर्ना गरिएकोमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको उपचार भइरहेको छ ।

योसंगै अस्पतालमा अहिलेसम्म ९ जना संक्रमितको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए । अस्पतालमा अहिले १८ जना कोरोना संक्रमित उपचाररत छन् । मृतक महिलाको शव बिहीबार नै गोठीखोलामा लगेर व्यवस्थापन गरिएको छ । कोरोना संक्रमित सुन्य प्राय भएपछि तुलसीपुरमा कोरोनाबाट मृत्यु हुने उहाँ पहिलो संक्रमित भएको अस्पतालले जनाएको छ । अस्पत्तालमा एकै घरका ३ जना कोरोना संक्रमितको उपचार समेत भइरहेको छ ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा विभिन्न...

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

ट्रेन्डिङ

संघीय संसदको अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी...

उद्योग वाणिज्य संघमा ढकाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी...

छोरीको करले पुन : विवाह गर्दै अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः...

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा...

नौमति बाजा बजाएर बाँकेमा यसरि गरियो रोपाइँ (फोटोफिचर)

बाँके । १७ औ राष्ट्रिय धान दिवश बाँकेमा मनाईएको छ । बाँकेको खजुरा गाउपालिकाले वडानं. ३ को धैलागिरिमा धान रोप्ने कार्यक्रम आयोजना गरी धान...

इलाममा एकै दिन थपिए ५ जना कोरोना संक्रमित

इलाम । इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल...

चीनमा कोरोना भाइरसको महामारी सकियो : राष्ट्रिय स्वास्थ्य आयोग

बेइजिङ । घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको चीनमा संक्रमणको उच्च विन्दु पार भएको बेइजिङले जानकारी गराएको छ ।...

एपीएफ र लुम्बिनी सेमिफाइनलमा

दाङ । विभागीय टोली नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश एक खेल अगावै सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’बाट सेमिफाइनलमा...

अदालतको भवन निर्माण ठेक्कामा ४० करोडको चलखेल !

काठमाडौं । जिल्ला अदालत भक्तपुरको नयाँ भवन निर्माणसम्बन्धी ठेक्का शंकास्पद देखिएपछि अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतलाई पत्र लेखेसँगै विवादको घेरमा परेको छ ।...

किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन सर्वोच्च अदालतले आज (बुधबार) अन्तरिम आदेश जारी गरेको छ । बुधबार...

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा...

मुस्कान खातुनलाई सहगोग गर्दै जन्मदिन मनाए पर्यटनमन्त्री भट्टराइले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)