Tuesday, May 11, 2021
Home प्रदेश इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

इलाममा ७१ जनालाई संक्रमण, ४ जनाको मृत्यु

भगीरथ भण्डारी,

इलाम । इलाममा मंगलबार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाका १६ जना र माइजोगमाई गाउँपालिकाका एक गरी १६ जनामाा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिएका छन् । यो सँगै इलाममा संक्रमितको संख्या ७१ पुगेको छ । यसरीनै संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । इलाम सदरमुकामका एक पुरुष र इलाम नगरपालिका वडा नं ५ की एक युवतीको उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि संक्रमणबाट दुई जनाको मृत्यू भएको थियो । संक्रमणको दोस्रो लहर चलेयता चार जनाको मृत्यू भएको छ ।

कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले इलाम नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख ३१ ग्ते सम्मका लागि आवतजावत बन्द गर्ने भएको छ । इलाम नगरपालिका ७ को ठूलो टुँडिखेल देखि धोभिधारा बजार र जिरो किलोमिटरको बजारमा आवतजावत सहित घरबाट ननिस्कने गरी बन्द गर्ने र राजमार्ग भने खुला रहने निर्णय गरेको हो । बन्दको समयमा खाद्यान्य र औषधि खरिदभने खुल्ल हुने निर्णय भएको छ । त्यस्तै इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारमा भने लामोदुरिका सवारी पार्किङबन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने कार्यलयमा भिडभाड नगरि स्वास्थ्य मापदण्ड अपनाएर न्यूनतम कर्मचारिबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

व्यवसाय २६ गतेसम्म बन्द

कोरोना संक्रमण फैलन नदिन जिल्लामा बैशाख २८ सम्म बन्द हुने भएका छन । व्यवसायि सँगको राय सल्लाह अनुसार बैशाख २२ बाट २८ सम्म बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष् इश्वर चिपालुले बताए । बन्दको बेला दैनिक उपभोग्य सामग्री खरिदका लागि भने विहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुने उद्योग वाणिज्य सँघका महासचिव हेमन्त गौतमले जानकारी दिए ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन विश्वासकाे मत

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

ट्रेन्डिङ

स्याङ्जामा ३ सय ४९ जना कोरोना संक्रमित

स्याङ्जा । कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एक सातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४...

वुल्भरह्याम्पटन युरोपा लिगको क्वाटरफाइनलमा

लन्डन । इंग्लिस फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वुल्भरह्याम्पटन ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । गएराती...

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु : मुख्यमन्त्री राई

विराटनगर । सत्तारूढ नेकपाका दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव सामना गरेर...

प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना भए राजनीतिमा नयाँ सिलसिला शुरु हुन्छ : श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने...

मालपोत अधिकृत पौडेललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका डिल्लीबजार मालपोतका कार्यालयका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न सर्वोच्च अदालतले...

अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु हाँस्यास्पद : मिन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले कुनै अमुक व्यक्तिको लागि अमुक उद्देश्यले संविधान संशोधन गर्न...

निगमले चिनियाँ जहाजको व्यावसायिक उडान नगर्ने

काठमाडौँ । चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ...

ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’

काठमाडौँ । ‘माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ...

आईपीएल असोज पहिलो साता

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण असोज पहिलो सातादेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु हुने भएको छ । यसपटकको आईपीएल संयुक्त अरब...

पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभेपलाञ्चोक । काभेपलाञ्चोक  जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा...

मेलम्चीमा पहिराले पुरिएका ८ जनाकाे शव भेटियाे

मेलम्ची । मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)