Sunday, June 13, 2021
Home प्रमुख परिषद् सचिवालय बन्द

परिषद् सचिवालय बन्द

राजधानी समाचारदाता,

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहनुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो । कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिनुभएका निराला भद्र तथा निर्भिक हुनुहुन्थ्यो । नेपालको न्यायापलिकाको विकासमा उहाँको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ । राससका अनुसार जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाउनुभएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त हुनुभएको थियो ।

(Visited 32 times, 2 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश

  काठमाडौँ । मानव सेवामा समर्पित पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा...

चुरे दोहनमा लोभी आँखा

आर्थिक वर्ष २०७८-७९ आयव्ययको सार्वजनिक बजेट वक्तव्यमा वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गरिनेछ र निकासी गरिने खानीजन्य निर्माण...

लागूऔषध प्रकरणमा सारा बलियो हुँदै

बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी...

अप्सरा रानीकाे बाेल्ड तस्विर (फाेटाेफिचर)

  एजेन्सी ।  दक्षिण भारतीय अभिनेत्री अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड र हट तस्बिरले...

ट्रेन्डिङ

सुत्केरी मृत्यु प्रकरण : ४ बुँदे सहमतिपछि कार्यालयमा लगाएको ताला खोलियो

दैलेख । सुत्केरीको मृत्यु पश्चात ठाटीकाँध गाउँपालिका र वडानं १ वडाकार्यालयमा लगाएको ताला खोलिएको छ । स्वास्थ्यकर्मी र गाउँपालिकाले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको...

सीजीकाे इन्टरनेट सेवा : ९९९ मा १ सय २० एमबीपीएस इन्टरनेट

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरेको छ । कम्पनीले मंलबारदेखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल...

बेपत्ता भएका विद्यार्थीको शव भेटियो

बैतडी । दार्चुलाको मार्मामा एक बिद्यार्थीको शव भेटिएको छ । लटिनाथ माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल टमाटाको शव आज बिहान भेटिएको हो...

पेट्रोलियम पदार्थमा प्रति लिटर २ रूपैयाँ मूल्य वढ्याे

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  गरेको छ । बढेकाे मूल्य  आज राति १२ बजेदेखि लागू हुने  निगमले जनाएकाे छ। निगमले...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

तालमा बेपत्ता लुइँटेल मृत फेला

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् । तालमा तैरिरहेको...

भारतको पहिलो पारी २४४ मा समेटियो

सिड्नी । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारत पहिलो पारीमा २ सय ४४ रनमा समेटिएको छ । दुई विकेटको नोक्सानबाट आज तेस्रो दिन खेल्न सुरु गरेको...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

घरायसी विवादपछि कान्छी श्रीमतीको हत्या

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४...

अडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्वारा मुद्दा दर्ता

काठमाडौं । निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार...

अरुण तेस्रोमा कार्यरत मजदुरमा कोरोना संक्रमण

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत एक मजदुरमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको विहारबाट अरुण तेस्रो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)