Sunday, June 13, 2021
Home Breaking News गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

विजय नेपाल,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि मंगलबार आरडिटी (-यापिड डाइनोस्टिक टेस्ट) गरिएकोमा रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षण गरिएको थियो ।

पोखरास्थित सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनका अनुसार मुख्यमन्त्री गुरुङलाई कोरोना देखिएको पुष्टि गरे ।

उनले भने, ‘माननीयज्यू हिजो (मंगलबार) अस्पताल भिजिटमा आउनुभएको थियो । हामीहरुसँग कुराकानीका क्रममा टाउको दुखेको भनेपछि आरडिटी गरिएकोमा पोजेटिभ देखिएको थियो । पछि स्वाब संकलन गरी ल्याब पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।’

डा. गौचनका अनुसार मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेनमा बस्नुभएको बताए । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा छन् ।

यसैबीच, मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

केही दिनमै सुखद समाचार आउँछ : शेरबहादुर तामाङ

  स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्धको खोप आमनागरिकलाई उपलब्ध गराउने ‘पहिलो एजेण्डा’ बनाएका छन् । अस्पतालको पूर्वाधार विकास, निजी तथा सरकारी अस्पतालका विकृति अन्त्य...

विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

नेपालमा अहिले एक दर्जन बढी संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी...

कोरोनाले रोकिएको आयोजना थाल्ने तयारी

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै सरकारले गरेको निषेधाज्ञाका कारण रोकिएका विकास निर्माणको काम थाल्ने तयारी गरिएको छ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञाका...

सिटि रिक्सा लिएर राती राती चोर्ने गिरोह पक्राउ

  सप्तरी,राजविराज । निषेधाज्ञाको समयमा पनि सिटी रिक्साको प्रयोग गर्दै चोरीमा संलग्न रहेको एक गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

ट्रेन्डिङ

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

एकैदिन ३७ को मृत्यु, ७ हजार ४ सय ४८ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ...

किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी

बझाङ। बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका स्तरीय किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । बुधबार देखी संचालन भएको दुई...

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि...

टोटनह्‍याम चेल्सीसँग पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्‍याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग शून्यका...

दुई कोरोना संक्रमित थपिए

काठमाडौं । दुईजना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार...

सुनसरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८...

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

सन् २०२५ मा पाँचाैं र १० वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने भारतको लक्ष्य

नयाँ दिल्ली । छिमेकी सन् २०२५ मा पाँचाैं र १० वर्षमा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य लिएको छ । मुलुक राजनीतिक र आर्थिक...

हावाहुरीसहित वर्षाको सम्भावना, तीन दिन विशेष सतर्क हुन सुझाव

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली...

चरिकोट अस्पताल गरीबका लागि बरदान साबित

दोलखा ८ चैत । स्किन ग्राफटिङ शल्यक्रिया गरि न्यायहेल्थ नेपाल प्रस्तावित चरिकोट अस्पतालले एक महिलाको जिवन बचाउन सफल भएको छ । जिरी...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)