Tuesday, June 22, 2021
Home प्रदेश मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

राजधानी समाचारदाता,

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् ।

आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताए ।

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’– उपप्रधानमन्त्री पोखरेलले भने । सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उहाँले बताए ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

साताका लोकप्रिय समाचार

एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

ट्रेन्डिङ

सासापुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन स्थित सासापुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ  । पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख...

अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र...

शिल गरिएको चैनपुरको प्राथमिक स्वास्थ्य केन्द्र बुधबारबाट खुल्यो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना विरामीको मृत्यु भएपछि शिल गरिएको थियो । स्वास्थ्य केन्द्र मृत्यु भएका झापा...

फुटेको २२ महिनापछि साझा र विवेकशीलबीच फेरि पार्टी एकता

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका...

समन्वय अभावले उद्योग सञ्चालनमा समस्या

काठमाडौं । लकडाउनले बन्द भएका खाद्यवस्तु र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेलगायत ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय भए पनि सरकारी निकायबीच समन्वय अभावले...

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...

७४४८ जनामा काेराेना संक्रमण पुष्टि, ३७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  ७ हजार ४ सय ४८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ

मोरङ, ३० फागुन । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चनगढीबाट प्रहरीले पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले बिहिबार...

१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण, चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

पेरिस । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको...

उद्धब ठाकरे आज मेरो घर टुट्यो भोली तेरो घमण्ड टुट्छ : कंगना रनौत

मुम्बई । बलिउड नायिका कंगना रनौतले ट्विटरमा एक भिडियो शेयर गर्दै भनेकि छिन् ‘उद्धब ठाकरे तिमिलाई के लाग्छ ? तिमीले फिल्म माफियाको साथमा म...

लिभरपुलका सामु आर्सनल कमजोर

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो तेस्रो जीत हो । आर्सनलले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)