Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ५ गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

राजधानी समाचारदाता,

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २ सय ८८ जनाको कोभिड–१९ का कारण ज्यान गएको जनाएको छ ।

मृत्यु हुनेमा कास्कीका ६ जना, रुपन्देही र म्याग्दीका २/२, स्याङ्जा र तनहुँका १÷१ जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा १७ का ८४ वर्षीय पुरुषको गएराति, स्याङ्जाको भीरकोट १ का ६८ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा सोमबार नै तनहुँको व्यास १ की ५७ वर्षीया महिला र पोखरा १६ की ६० वर्षीया महिलाको मृत्यु भयो ।

मणिपाल शिक्षण अस्पतालमा रुपन्देहीको बुटवल ११ की ५५ वर्षीया महिला र पोखरा ८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भयो । मणिपालमै गएराति म्याग्दीको बेनी ९ की ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा गएराति मृत्यु भयो भने होम हाइसोलेसनमै पोखरा २१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा गएराति पोखरा ६ की एक महिलाको मृत्यु भयो ।

रुपन्देहीको सैनामैना १ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मंगलबार बिहान मृत्यु भएको छ । म्याग्दीको बेनीका ६० वर्षीय पुरुषको मंगलबार वेनी अस्पतालमा मृत्यु भयो ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

डीपीएस ग्रुपद्धारा पत्रकार महासंघलाई मास्क र फेस शिल्ड प्रदान

काठमाडौं । डीपीएस ग्रुपले नेपाल पत्रकार महासंघलाई पाँच सय थान सर्जिकल मास्क र एक सय थान फेस सिल्ड प्रदान गरेको छ । कोरोना महामारीका बीचमा...

कांग्रेस महाधिवेशन भदौ १६ देखि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

नियम उलंघन गर्ने कवाडी ट्रक प्रहरी नियन्त्रणमा

  दोलखा । दोलखाको बिगु र कालिञ्चोक गाउँपालिको सिमानामा रहेको इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँचको क्रममा कवाडी सामग्री बोकेको ट्रक नियन्त्रणमा लिएको छ । निषेधज्ञको समयमा...

कविता रायको नयाँ भिडियो सार्वजनिक

  काठमाडौं । जीवन बडू र आकृती मिश्राको स्वर ‘रामपीयारी भर्सेज रामपियारा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कबिता राय संगै मोडल सुधिर...

ट्रेन्डिङ

च्याम्पियन्स लिग अगस्टमा गर्ने योजना

नियोन । युरोपियन फुटबलको सर्वाच्च निकाय (यूर्ईएफए)ले कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण प्रभावित बनेको यूर्ईएफए च्याम्पियन्स लिग र युरोपा लिगको यो सिजनको बाँकी खेल...

आठ वर्षसम्म साधारणसभा नगर्ने राष्ट्रिय बिमा कम्पनिको सेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का भएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे...

बडाकाजी अमरसिह थापालाई सलाम !

डडेल्धुरा । डडेल्धुरामा अवस्थित अमरगढी किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ 'म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ' लेखिएको छ...

ध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली

टोकियो । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान...

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले...

प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन...

एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु, १२ वर्षीय भाइ पनि संक्रमित

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र...

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या...

रिङ रेस्लिङ उपाधि नुवाकोटे टाइगरलाई

पोखरा । पोखरामा आयोजित दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उनले उपाधि रक्षा गरेका हुन्...

दमन रोकेर प्रदर्शनकारीको माग सम्बोधन गर्न साझा पार्टीको माग

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा...

आयकर र भ्याट तिर्ने समयावधि बढ्यो

काठमाडौं । सरकारले आयकर र मूल्य अभिवृद्धि कर भ्याट तिर्ने समय अवधि बढाएको छ । फागुन महिनामा तिर्नुपर्ने कर अब २५ वैशाखसम्म तिर्न मिल्ने...

लकडाउनको मौका छोपेर तस्करी गर्ने धमाधम पक्राउ

बर्दिया । लकडाउनको मौका छोपेर निकुञ्जमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय निकुञ्जले सुरक्षा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)