Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ कोरोना संक्रमणबाट सञ्चारकर्मी पौडेलको निधन

कोरोना संक्रमणबाट सञ्चारकर्मी पौडेलको निधन

राजधानी समाचारदाता,

पोखरा । पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ । गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक पौडेलको बिहीबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारक्रममा निधन भएको हो । उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो ।

४१ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या थिएन । पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए । उनको निधनप्रति पत्रकार महासंघ लगायत विभिन्न संघसंस्था विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन् ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

१ करोड ९३ लाख ७३ हजारले कहिले पाउलान् खोप ?

काठमाडौं । कोरोना संक्रमण रोकथामको प्रभावकारी उपाय मानिएको कोरोनाविरुद्ध खोप अभियान अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । सरकारले राज्यसंयन्त्रका सबै अंगलाई कोभिड रोकथाम,...

ट्यांकर चालकलाई आजबाट कोरोनाविरुद्धको खोप

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेर आन्दोलनमा उत्तिएका ट्यांकर चालक र सहचालकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएका छन् । उनीहरूको...

प्रदेश प्रमुखकाे निवास अगाडी विपक्षी गठबन्धनकाे धर्ना

  पाेखरा ।  नयाँ सरकार गठनका लागि  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले गण्डकी प्रदेश...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

ट्रेन्डिङ

गच्छदारलाई भ्रष्टचार मुद्दा लाग्दा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । ललिता निवास...

गाउँमा सामान्य सिटामोल समेत नहुँदा रोग फैलियो, विशेषज्ञको टोली सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँमा सयौ बिरामी भएपछि चिकित्सकसहितको विशेषज्ञ टोली गाउँमा नै गएर उपचार सुरु गरेपछि बिरामीहरु क्रमश ठिक हुँदै...

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने...

डडेल्धुरामा मन्त्री भट्टको पहलमा पिसिआर मेसिन खरिद

डडेल्धुरा । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जमानी बसेर पिसिआर मेसिन खरिद गरी डडेल्धुरा पठाएका छन् । संघीय सरकारका तर्फबाट...

संवैधानिक आयोग चार वर्षदेखि बेवारिसे

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका संवैधानिक आयोगले पूर्णता पाउन सकेका छैनन् । लैंगिक, जातीयलगायत अधिकारका लागि...

चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ ।...

समुदायमा कोरोना संक्रमण भएपछि पोखरामा ‘लकडाउन’ तयारी

पोखरा । पोखरामा एकपछि अर्को कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लाका विभिन्न दलका प्रतिनिधिले पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा...

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र

काठमाडौँ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा...

थला परेको पर्यटन उकास्न ५ प्रतिशत ब्याजमा ५० अर्बको पुनरोत्थान कोष

काठमाडौं । सरकारले कोरोना भाइरसको प्रभावका कारण थला परेको मुलुकको पर्यटन क्षेत्र उकास्न लागि ५ प्रतिशत ब्याजमा ५० अर्ब रुपैयाँको पुनरोत्थान कोष स्थापना गरेको...

इशा गुप्ताको वाथरुम सेल्फी हेरेर फ्यान मख्ख

मुम्बई । बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा बिनकै सक्रिय छिन् । उनी प्राय हट एण्ड बोल्ड फोटो पोष्ट गरेर आफ्ना फ्यानहरुलाई झक्झक्याइरहन्छिन् । हालै...

प्रतिव्यक्ति आम्दानी बढ्यो, आर्थिक वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले चालू वर्ष आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत हुने नयाँ संशोधन सार्वजनिक गरेको छ । चालू वर्ष साढे...

अब मुलुकमा कुनै पनि आन्दोलनको आवश्यकता छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)