ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ ।

त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ । मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसंग कुनै सम्बन्ध छैन । उनी दक्षिण भारतका राम्रा व्यापारी हुन् ।

रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन् । उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 552 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार