पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

काठमाडौं । बन्दी सहायता नियोग (पाम)ले चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेका जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मानित गरेको हो । पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष … पामद्वारा ओलम्पियन सब्रिना सम्मानित पढ्न जारी राख्नुहोस्