न्यौपाने सर्वसम्मतिवाट नेता चयन

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन हुनु भएको छ । नेता चयनका लागि सबै प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।

मधेश प्रदेशमा यसअघि जसपाको संसदीय दलको नेतामा सरोज यादव, नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव, जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव, एमालेको संसदीय दलको नेतामा सरोज यादव र लोसपाको संसदीय दलको नेतामा अभिराम शर्मा चयन गरिसकेको छ ।अब मधेश प्रदेशमा माओवादीको संसदीय दलको नेताचयन हुन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता