Sunday, June 7, 2020
Home Breaking News भारतका प्रधानमन्त्री मोदीले भने : २१ दिन लामो लकडाउन फेरि बढ्छ

भारतका प्रधानमन्त्री मोदीले भने : २१ दिन लामो लकडाउन फेरि बढ्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफू लकडाउन अवधि बढाउन लागेको बताएका हुन् । लकडाउन अवधि सकिन केही दिन बाँकी रहँदा प्रधानमन्त्री मोदीको यस्तो भनाइ आएको हो । भारतमा १४ अप्रिलसम्म लकडाउन छ । भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागु गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

(Visited 416 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

भर्खरै

कोरोना भाइरस : भविष्यमा हुने यात्रा कस्ता होलान् ?

समशुद्धिन ४० वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएका छन् । उनले विश्वका ४० जना चर्चित व्यक्तित्वलाई ताजमहल घुमाए । उनले घुमाएका मध्ये एकजना...

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)