Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missedखेतबारीमा व्यस्त अभिनेता आर्यन

खेतबारीमा व्यस्त अभिनेता आर्यन

,
sharethis

काठमाडौं । मुलुकमा जारी लकडाउनका कारण सबै जना अहिले घरमै छन् । जसका कारण नेपाली चलचित्रका कलाकारहरू पनि घरमै छन् । घरमा रहेको बेला उनीहरूले विभिन्न काम गरिरहेका छन् ।

अभिनेताहरूले अहिले घरमा बसेर नयाँनयाँ परिकार पकाउन सिकिरहेका बेला अभिनेता आर्यन सिग्देल बारीको काममा व्यस्त छन् । यतिबेला बर्खे तरकारी लगाउने बेला सुरु भएकाले बारी खनजोत र तरकारी रोप्ने काममा उनी व्यस्त भएका हुन् ।

अभिनेता आर्यन सिग्देल यतिबेला थानकोटस्थित आफ्नो घरमा छन् । घर बस्ने क्रममा मोटाउने अवस्था आएपछि शरीर पनि स्वस्थ रहने, व्यायम पनि हुने र बुबाआमालाई काममा सहयोग पनि पुग्ने भएकाले आफू खेतबारीको काममा उत्रिएको उनले बताएका छन् ।

चलचित्रको कामले लामो सयमदेखि परिवारलाई समय दिन नसकेका अभिनेता आर्यन अहिले फुर्सदमा छन् । सोही कारण उनले परिवारलाई समय दिन पाएका हुन् । लामो समयदेखि काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी श्रीमती र काखे छोरासहित लकडाउनपछि थानकोट फर्किएका हुन् । उनी अब स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोचमा छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

अभिनेताको गत वर्ष दुई चलचित्र ‘हजार जुनीसम्म’ र ‘चच हुई’ रिलिज भए । यी दुवै चलचित्रले बक्स अफिसमा जादु देखाउन सकेन । यसअघि आफ्नै गृह व्यानरमा चलचित्र जायरा निर्माण गरेका आर्यन अर्को नयाँ फिल्म निर्माणको तयारीमा थिए । तर, अहिलेको अवस्थामा उनी तत्काल नयाँ फिल्म निर्माणको पक्षमा छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

आजको समाचार

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

साताका लोकप्रिय समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

ट्रेन्डिङ

कोराना भाइरसबाट बेलायतमा फेरि अर्का भूपू गोरखा सैनिकको मृत्यु

लण्डन । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको...

थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडाै । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय १७ जनाको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)