अध्यापन अनुमति पत्र लिएका हजारौं विद्यार्थी मर्कामा

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् । पदपूर्तिका लागि तथ्यांक पठाउने समयसीमा ऐन…