अपांग बस्ती

चिच्याउँदै हिँडेछु म सडकमा भिडहरू छिचोल्दै, पछारिँदै तर, कसैले मलाई सुनेन मुर्दाहरूको वस्तीमा पुगेछु म मलाई थाहा नै भएन । ! ‘विरोध’को विरोधमा विरोध भएछ विरोध त मेरो पनि थियो…