‘वामदेवले अध्यक्ष दिने समूहमा जान्छु भन्नु भ्रमपूर्ण समाचार ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमकाको सचिवालयले विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा ध्यानाकृष्ट भएको जनाएको छ । राष्ट्रिय समाचार समिति…