१७६ दिनपछि पहिलोपटक मृतकको संख्या शून्य
काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…